१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ प्रिमियरको पब्लिक डायरेक्टरमा केडिया नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पब्लिक डायरेक्टरमा सुमित केडिया नियुक्त भएका छन्। इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभाबाट केडिया पब्लिक डायरेक्टरमा नियुक्त भएका हुन्।

उनले निकै अघिदेखि सो इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएको संस्थाले जनाएको छ। उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले ग्राहकलाई थप सेवा प्रदान गरी नेपाली बिमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २ चैत्र २०८० ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App