१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘टोफी इक्लियर्स’ बजारमा

सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचो अन्तर्गत नयाँ क्यान्डी ‘इक्लियर्स’ बजारमा सार्वजनिक गरेको छ। 

‘पियोर चकलेट जोय’ को उद्घोषसहित प्रवद्र्धन गरिएको उक्त चकलेटमा बाहिरी तह ‘मिल्क चकलेट’ हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको कम्पनीले जनाएको छ । 

सुनौलो रङको आकर्षक ट्विस्ट र्‍यापमा प्याक गरिएको ‘टोफी इक्लियर्स’ बजारमा उपलब्ध अरू चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको कम्पनीको दाबी छ । 

चकलेटका साथै ‘चकलेट मिल्क’ तथा ‘बटर मिल्क’ को स्वाद भएको ‘इक्लियर्स’ चकलेटको मूल्य पाँच रूपैया रहेको छ ।

प्रकाशित: २३ फाल्गुन २०८० ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App