१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

दिगोको राष्ट्रिय साझेदार ग्रीन अटोमोबाइल्स

दिगो ग्रुपले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत डिएफएसके डाँफे (इसी ३६) को देशव्यापी बिक्रीका लागि ग्रीन अटोमोबाइल्ससँग सम्झौता गरेको छ।

ग्रीन अटोमोबाइल्सका अर्जुन कार्कीले डिएफएसके डाँफेको लागि दिगोको राष्ट्रिय साझेदारको रूपमा छनोट हुन पाउँदा सम्मानित भएको बताए।  

दिगो ग्रुप अफ कम्पनिजका अध्यक्ष राजन रायमाझीले यो सम्झौतामार्फत भएको सहकार्यले बजार विस्तार गर्ने मात्र नभएर बजारको पहुँच, दिगो भविष्यलाई बढावा र मिसन शून्य उत्सर्जन लगायतका कम्पनीको उद्देश्य परिपूर्ति गर्नसमेत सघाउने बताए।

प्रकाशित: ४ फाल्गुन २०८० १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App