२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सोल्टी होटलको वार्षिक साधारण सभा सम्पन्न

सोल्टी होटल लिमिटेडको ४९ औं वार्षिक साधारण बिहीबार सम्पन्न भएको छ।

कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र २०८० असार मसान्तसम्मको वित्तीय स्थिति एवम् नाफा वा नोक्सान लगायतका विवरणउपर छलफल गरी पारित गरेको छ।

साधारण सभाले आव २०७९/८० को मुनाफाबाट कम्पनीका सेयर धनीहरूलाई चुक्ता पुँजीको ३१.५७ प्रतिशत, कुल लाभांश २६.५७ प्रतिशत, नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित: २६ पुस २०८० १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App