२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिवाइडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकल निर्माण

बिवाइडीले ६० लाख न्यू इनर्जी भेहिकल निर्माण गरिसकेको छ। यो तथ्यांकले विद्युतीय सवारी उद्योगको विकासमा बिवाइडीको प्रतिवद्धता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बिवाइडीले तीन महिनामा ५० देखि ६० लाख न्यु इनर्जी भेहिकल उत्पादन गरेर निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको बताएको छ।

बिएओ फाइभ जुन बिवाईडीको ‘फ्याङसेङबाओ’ उप-ब्रान्डअन्तर्गत ‘एसयुभी’ हो। न्यु इनर्जी भेहिकल ६० लाख उत्पादन गर्नु उपलब्धि भएकाले यो खुसी सञ्चार गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८० ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App