२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दुसित प्रिन्सेज होटल सम्मानित

 दुसित प्रिन्सेज ‘योंग नियो–क्लासिकल फाइभ–स्टार होटल’ को रूपमा हस्पिटालिटी इन्डिया ट्राभल अवार्डबाट सम्मानित भएको छ। नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहले होटललाई सम्मान गरेको हो।

दुसित प्रिन्सेज काठमाडौंका महाप्रबन्धक समीर बनर्जीले उच्च प्रतिष्ठित हस्पिटालिटी इन्डिया ट्राभल अवार्ड पाउँदा सम्मानित र गौरवान्वित महसुस भएको बताए। उनले यो सफलता होटलको उत्कृष्ट टोली र होटललाई विश्वास र माया गर्ने अविश्वसनीय अतिथिहरूले गर्दा सम्मभव भएको बताए।

साथै, उनले यो सम्मान होटेलको अनुपम सेवा, उत्कृष्ट आवास र नव–शास्त्रीय आकर्षणको साथ आधुनिक विलासिताको अनुपम मिश्रण प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको बताएका छन्।

प्रकाशित: १३ मंसिर २०८० ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App