३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सिभिल मलमा उपहार योजना

सुन्धारास्थित सिभिल मलले यस वर्षको दसैँ, तिहार र छठ पर्व लक्षित उपहार योजना ल्याएको छ।

उपहार योजना अन्तर्गत मलबाट एक हजार वा सो भन्दा बढीको किनमेल गर्ने ग्राहकलाई उपहार कुपन प्रदान गरिनेछ। जम्मा भएका कुपनहरू मध्येबाट गोला प्रथाबाट विजयी ग्राहकहरूको नाम घोषणा गरिनेछ।

विजयी ग्राहकहरूले टीभीएस एन्टर्क स्कुटर, राधाकृष्ण हीराको हार, होम अप्लाएन्स, पोखरा ट्रिप आदि प्राप्त गर्ने छन्। यसका अतिरिक्त योजना अवधिभर ग्राहकहरूलाई दैनिक अन्य आकर्षक उपहारहरू पनि प्रदान गरिनेछ। योजना मंसिर ९ सम्म चल्नेछ।

प्रकाशित: २८ आश्विन २०८० ०९:१८ आइतबार

सिभिल मल