१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रभु बैंकले ल्यायो ‘स्मार्ट अडियो अलर्ट डिभाइस’

प्रभु बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्युआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको उक्त डिभाइस सञ्चालनमा ल्याएको हो।

बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्युआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा अबबाट ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित् हुने सुविधा थप भएको छ।

बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ उक्त डिभाइसको सुरुवात गरेको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App