२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विशेष केएफसी रेष्टुरेन्ट सञ्चालन

सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेसनल नेपालले श्रवण–शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ।

रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित महिलाहरूको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न प्रशिक्षित छन्। उक्त पहल देवयानी इन्टरनेसनल नेपाल र केएफसीको सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको संस्थाले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८० ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App