२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

थाइ एयरको ‘जनरल सेल्स एजेन्ट’मा सोसाइटी सर्भिसेज

थाई एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ। उक्त नियुक्ति अगस्ट १ गतेदेखि नै लागु भएको हो। सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवाहरू उपलब्ध गराउने छ।

यस साझेदारीमार्फत, थाई एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड-१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ। 

प्रकाशित: ७ भाद्र २०८० ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App