४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्रान्थ ईभी स्कुटरको सोरूम इटहरीमा

एफडी मोर्टस नेपालले ग्रान्थ ईभी स्कुटर बिक्रीका लागि सुनसरीको इटहरीमा आफ्नै सोरुम खोलेको छ।

नेपालको बाटो सुहाउँदो यो स्कुटरमा पाँचवटा विषेशता रहेको कम्पनीले जनाएको छ। स्कुटरमा एलएफपी ब्याट्री, साइड ड्राइभ मोटर, क्यान कन्ट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेन्स, ब्रेक रिजेनेरेटिभ फिचर्स उपलब्ध छन्। दुई मोडलमा उपलब्ध यस स्कुटरको मूल्य क्रमशः एफ फाइभको २ लाख ६१ हजार ९ सय ९९ र एफ फाईभ–१ को २ लाख ९७ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८० ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App