१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एकसय किलो सुन प्रकरण : होटल भियनामा छापा

एक सय किलो सुन प्रकरण घटनाको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ।

आज विहान राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको हो। त्यहाँबाट विभागले एक नागरिकलाई पक्राउ गरेको बताइएको छ।  

पक्राउ पर्नेमा तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङ रहेका छन्।

करिब एक सय किलो सुन प्रकरणमा सम्बन्धित व्यक्तिले होटलमा रहेका व्यक्ति मार्फत सुन व्यवस्थापन गरेको खुलेपछि विभागले छापा मारेको हो। 

प्रकाशित: १४ श्रावण २०८० ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App