७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सुन तोलामा ९०० रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ३१ जेष्ठ २०८० ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App