१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

नबिलद्वारा विद्यालयलाई ४ लाख सहयोग

काठमाडौं– नबिल बैंकले सिन्धुपाल्चोकको फाटकशिलामा अवस्थित श्री फाटकशिला माध्यमिक विद्यालयलाई ४ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि बैंकका कर्मचारीबाट संकलित रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल तथा सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनी र विनयकुमार रेग्मीलगायतले विद्यालयका प्रधानाध्यापक इश्वर चौलागा“ईलाई रकम हस्तान्तरण गर्दै भवनको शिलान्यास गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १० मंसिर २०७३ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App