२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजारमा स्मार्टकेयर हाइड्रोलक

एसियन पेन्ट्सले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ। नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै कम्पनीले स्मार्टकेयर हाइड्रोलक ल्याएको जनाएको छ। कम्पनीका अनुसार स्मार्टकेयर हाइड्रोलक एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान हो। जसले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ।

 

प्रकाशित: २४ माघ २०७९ ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App