२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेरियटमा जापानी खाना कुकिङ क्लास

मेरियट एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपी कुकिङ क्लास सञ्चालन गर्ने भएको छ। उक्त कुकिङ क्लासमा जापानी कुक क्योहेई सानले विभिन्न जापानी खानाका परिकारहरू प्रस्तुत गर्ने भएका छन्।  

जापानी खानाका पारखीलाई यस कक्षाले जापानी परिकार तयार गर्न सिक्ने अवसर उपलब्ध गराउने छ। खानाका प्रत्येक परिकारलाई सही स्वादको सन्तुलनको साथ तयार गर्न आवश्यक सामग्री र विधि सहित जापानी परिकार कुकिङ क्लास हुने सञ्चालनकर्ताले जनाएका छन्। कुक सानले खाना पकाउने कक्षामा जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत कुराहरूको बारेमा प्रस्तुति दिनेछन्।

प्रकाशित: १३ माघ २०७९ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App