समाज ३ असार २०८३ झापामा विपद्जन्य घटनाबाट एकै महिनामा दश करोडभन्दा बढीको क्षति जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ।
अपराध ३ असार २०८३ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
अपराध ३ असार २०८३ बिहे गरेर अमेरिका लैजान्छु भन्दै ठग्ने गर्ने दम्पती पक्राउ त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
समाज ३ असार २०८३ १३ हजार कर्मचारीलाई अवकाश दिएर बाहिरबाट सचिव-सहसचिव भर्ना गर्ने सरकारको तयारी सरकारले निजामती सेवाका सचिव, सह-सचिव लगायत माथिल्लो तहका पदमा छड्के प्रवेश गराइ बाहिरबाट भर्ना गर्ने सकिने प्रस्ताव तयार गरेको छ।