बजार २१ मंसिर २०८२ यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
अर्थ २१ मंसिर २०८२ बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ।
शिक्षा २१ मंसिर २०८२ अब शिक्षकले मासिक स्थानीय भत्ता पाउने बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्।
विचार २१ मंसिर २०८२ चिनियाँ प्रजनन प्रोत्साहन नीति सन् १९८० मा चीनले ‘एक सन्तान नीति’ लागु गर्दा विवाहका मापदण्डलाई कडा बनाइयो र सम्बन्धविच्छेदलाई सजिलो बनाइयो।