आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा नयाँ गठबन्धनमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २४ फाल्गुन २०८० ०७:४२ बिहीबार
समाज १२ आश्विन २०८३ जडीबुटी सङ्कल गर्न जाँदा सम्पर्कविहीन भएका हुम्लाका १० जना ७ दिनपछि सकुशल भेटिए जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन्।
समाज १२ आश्विन २०८३ नेशनल मेडिकल कलेजमा ५३ डाक्टर निकालिएपछि तनाव: कारबाही माग्दै संघ, कलेजको आफ्नै दाबी प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन शाहसँग नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कार्वाही गर्न नेपाल चिकित्सक संघले माँग गरेको छ।
समाज १२ आश्विन २०८३ कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ।
समाज १२ आश्विन २०८३ सडकमै मृग च्यापेर उभियो पाटेबाघ, शुक्लाफाँटा यात्रा असुरक्षित कञ्चनपुरको बेलौरीस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने बेलडाँडी-दैजी सडकखण्डको किनारमा पाटेबाघ देखे।