आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ फाल्गुन २०८० १३:४० बुधबार
राजनीति १३ चैत्र २०८२ बालेनलाई बधाई दिँदै सुनिता डंगोलले भनिन्: सहकार्य गर्दै अघि बढ्न तयार छु आगामी दिनमा सहकार्य गर्ने उल्लेख गर्दै डंगोल लेख्छिन्, ‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । ’
राजनीति १३ चैत्र २०८२ महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।
स्वास्थ्य १३ चैत्र २०८२ स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी सम्हाले तेस्रो महिला मन्त्री बनिन् निशा भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।
राजनीति १३ चैत्र २०८२ कानुन मन्त्री गौतमको पहिलो निर्णय: बलात्कारका घटनामा दोषीलाई कडा सजाय सुनिश्चित नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै आफ्नो पहिलो महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।