आजको कार्टुनमा सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २६ माघ २०८० १०:५७ शुक्रबार
राजनीति १३ चैत्र २०८२ ऊर्जावान नेतृत्वले देशलाई स्थिर भविष्यतर्फ डोर्याउने निवर्तमान प्रधानमन्त्री कार्कीकाे विश्वास आफ्नो सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रुपमा समाप्त भएको उनले बताइन्।
राजनीति १३ चैत्र २०८२ नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक जारी (तस्बिरसहित) प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको केही घण्टापछि नै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।
राजनीति १३ चैत्र २०८२ बालेनलाई बधाई दिँदै सुनिता डंगोलले भनिन्: सहकार्य गर्दै अघि बढ्न तयार छु आगामी दिनमा सहकार्य गर्ने उल्लेख गर्दै डंगोल लेख्छिन्, ‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । ’
राजनीति १३ चैत्र २०८२ महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।