आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राष्ट्रपति रामचन्द्र पौडेलको सवारीका कारण हुने ट्राफिक जामलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ३ पुस २०८० ०३:०७ मंगलबार
समाज १२ चैत्र २०८२ वरण्डाभार जैविक करिडोर अतिक्रमण प्रति संरक्षणकर्मीको चिन्ता जैविक विविधताका लागि महत्वपूर्ण मानिएको वरण्डाभार क्षेत्र अतिक्रमणमा पर्दै गरेको प्रति सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
राजनीति १२ चैत्र २०८२ बालेन शाह प्रधानमन्त्री बन्ने पक्का भयो: खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद जगदीश खरेलले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन्।
राजनीति १२ चैत्र २०८२ कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न नेपाल बारले बनायो समिति नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।
राजनीति १२ चैत्र २०८२ सुरु भयो बालेनको प्रधानमन्त्री बन्ने प्रक्रिया, यसरी हुँदैछन् नियुक्त अब भोलि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।