आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा एमालेको संकल्प यात्राको नेतृत्त्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २२ मंसिर २०८० ०३:५६ शुक्रबार
राजनीति १४ चैत्र २०८२ संयम र विचारपूर्वक कदम चाल्न सरकारलाई संविधानविद् अधिकारीको सुझाव “सावधानीको नोट” शीर्षकमा उनले लेखेका छन्, 'तत्कालीन प्रतिक्रियाले दीर्घकालीन असर पार्न सक्छ।'
समाज १४ चैत्र २०८२ आगलागीबाट एक विद्यार्थीको मृत्यु जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ।
राजनीति १४ चैत्र २०८२ ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र चिकित्सकको सुझावपछि निगरानीमा राखिएको छ ।
शिक्षा १४ चैत्र २०८२ जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।