आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राजनीतिज्ञ सत्ताकाे घाम ताप्न मस्त छन् भने उता जाजरकाेटमा भूकम्पपीडित चिसाेले कठ्याग्रिंएर ज्यान गुमाउँदै छन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।
मुलुक विकासका लागि आवश्यक राजस्व परिचालन गर्न चुनौतीपूर्ण हुँदै गएको सन्दर्भमा भविष्यमा आर्थिक दृष्टिकोणले कम लागतमा बढी राजस्व परिचालन गर्न सकिने सम्भावना भएको राजस्वको सबभन्दा ठूलो स्रोत पनि यही हो।