युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको बागलानबाट १६७ किलोमिटर पूर्व र पारुनबाट ७५ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।
सर्वोच्च अदालतले २०७० को दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दामा ठगिएकाहरूको पैसा फिर्ता दिने गरी जिल्लाको फैसला उल्टाउँदै सञ्चालकसहितलाई कैद र जरिबाना ठहर गरेको छ।
प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादर र बहुविवाहलगायत मुद्दामा संलग्न छन्।