आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन । कार्टुनमा यातायात मन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री, शहरी विकासमन्त्री र गृहमन्त्रीमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ६ माघ २०७९ ००:४३ शुक्रबार
राजनीति १५ वैशाख २०८१ राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही? डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।
खेल १५ वैशाख २०८१ ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।
खेल १५ वैशाख २०८१ पोखरामा अन्तर्राष्ट्रिय ट्रायथलन आजदेखि पोखरामा आजदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुँदै छ।
समाज १५ वैशाख २०८१ जीवनबुटी खोज्दै पाटनमा जुम्लाको पातारासी गाउँपालिका–६, उर्थु गाउँका चक्रबहादुर बेहोरा अहिले यार्सागुम्बा संकलनका लागि पाटनतिर छन्। उनले एक साताअघि नै घर छाडेका हुन्।