८ कार्तिक २०८३ आइतबार
image/svg+xml
Tanka Kafle 'Bikalpa'
टंक काफ्ले ‘विकल्प’


टंक काफ्ले ‘विकल्प’का लेखहरु :

हिजोआजका कुरा

हिजो हामी समवेदित हुन्थ्यौं, सडकमा चरोमुसो मरेको देख्दा पनि सहानुभूति प्रकट गर्थ्यौं विचरा! भनेर तर आज मान्छे मरेको देख्दा पनि स्वार्थ अँगाल्न दगुर्छौं लास कुल्चिएर।

"देश बनाउने सूत्र यस्तो हुन सक्छ"

अनि त देश बनाउने सपना देखेर सडकमा उत्रिएका र देशको माटो आफ्नो रगतले भिजाएर गएका बलिदानीहरूका पवित्र आत्माहरूले जित र शान्तिको अनुभूति गर्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्