कला/साहित्य निर्दोष जनता मरेका छन् के हुँदै छ देशमा? कोही तोडफोड गरेका छन् के हुँदै छ देशमा? कोही लम्पसार परेका छन् के हुँदै छ देशमा? सुरक्षा किन कमजोर भयो? बढेको छ त्रास, निर्दोष जनता मरेका छन् के हुँदै छ देशमा? श्रीराम अधिकारी गोर्जे २४ श्रावण २०८३ आइतबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला सत्तामा पुगेपछि देश बेचेका हुन्! बैरीले भाइलाई कुटेको हेर्नेहरूले, सिमानामा बार टुटेको हेर्नेहररूले, सत्तामा पुगेपछि देश बेचेका हुन्,आमाको इज्जत लुटेको हेर्नेहरूले। श्रीराम अधिकारी गोर्जे २८ भाद्र २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin