२४ पुस २०८१ बुधबार
image/svg+xml
शरतसिंह भण्डारी


शरतसिंह भण्डारीका लेखहरु :

‘अवैध रूपमा विदेशमा बसेकालाई वैध बनाउन लागेका छौं’

नेपाल सरकारले श्रम सम्झौता नभएका मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश जान बन्देज लगाएको छ। नेपालको संविधानले भने कुनै पनि किसिमको विभेदलाई प्रोत्साहन गर्दैन। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) प्रोटोकलले पनि श्रमिक रोजगारीका लागि कहीं पनि जान पाउने व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्