४ वैशाख २०८१ मंगलबार
Prakash Kumar Sigdel
प्रकाश कुमार सिग्देल


प्रकाश कुमार सिग्देलका लेखहरु :

म हुँ अक्षर

कोठे जीवन मन पर्दैन किनकिन, लाग्छ साह्रै घिन म हुँ अक्षर, तिम्रो साथ खोज्छ धेरैबेर, मलाई चिन बाहिरी संसार प्यारो, भित्र हुँदा लाग्छ साह्रै अप्ठ्यारो सुरुमा नाता जोड्न गाह्रो, अनि फुट्छ ज्ञानको मूलधारो बनी सबैको दर्पणछायाँ घुम्न मन लाग्छ दायाँबायाँ मलाई ठम्याउन, ज्ञान पाउन, देखाऊ ममा सधैं माया।

‘माथि’को आदेश हो हजुर !

पट्यार लाग्दा दिनहरुका पाना एक पछि अर्को गर्दै पल्टिरहेका थिए । कोठाबाट निस्क बरण्डामा आऊ । एकछिन बस फेरि कोठामै पस । अनौठो र विचित्रको दैनिकी । तर आजको माहोल भने अलिक फरक खालको थियो । काका मसँग हुनुहुन्थ्यो । प्राकृतिक छटाहरुको विचरणमा हामी व्यस्त थियौं । ‘अब त चाडपर्व नि सुरु हुन थाल्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्