६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
Maniraj Gurung
मनिराज गुरुङ
मनिराज गुरुङ

मनिराज गुरुङका लेखहरु :

मालिकको कमजोरी दोष कामदारलाई

विदेशी एयरलाइन्सहरूले आफ्नो सेवा बढाउँदैनन्। मुलुकको अन्तर्राष्ट्रिय सेवा विस्तारमा पर्याप्त सहयोग गर्दै आएकाले निगम मालिक नेपाल सरकारले निगमको व्यापार बढाउन चासो देखाएन।

शृंखलाबद्ध अन्यायमा वायु सेवा निगम

२०५० सालअघि अन्तर्राष्ट्रिय हवाई सेवाका लागि निगमसँग अमेरिकी कम्पनी बोइङका चार वटा जेट विमान थिए।

विचार बदलौं विधान बदलौं

राजनीतिमा शक्ति संघर्ष स्वाभाविक प्रकरण हुन्, यसलाई विचारको संघर्ष भनेर जनता ढाँट्ने काम बन्द गरौँ।

कहाँ चुक्यौँ हामी ?

जनताको आक्रोश नेताहरूप्रति लक्षित भएका कारण स्वाभाविकरूपमा लोकतन्त्रको चौथो अंग मिडियाले पनि हरेक नेताको सम्पत्ति, नातागोता, रहनसहन, चरित्र, बानीबेहोरा आदि सम्बन्ध सूक्ष्म तरिकाले खोतलेर उजागर गरिरहेका छन्।

नेवानिबारे गलत बुझाइ

निगमले चारवटा विमान खरिद गर्न लिएको ऋणलाई ‘बोझ’ संज्ञा दिनु भनेको व्यापारको आधारभूत सिध्दान्तकै गलत बुझाइ हो।

मेलवादेवीको बिग्रिएको त्यो स्वर

घरपरिवारमा राम्रो सम्बन्ध नभएपछि मेलवादेवी चन्द्रशमशेरले किनिदिएको घरमा बस्न थालिन्। त्यसरी पनि टिक्न कठिन हुने देखेपछि आफ्नो घरबार सस्तैमा बेचेर शुक्रराज शास्त्रीको सल्लाहमा महिना दिनकी सुत्केरी मेलवादेवी दुई नाबालक छोरी च्यापेर रेलमार्ग हुँदै कलकत्तातिर लागिन्। त्यही यात्राको अनुभव सँगालेर उनले रचना गरेको र आफ्नै संगीतमा स्वर समेत भरेर रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’ नै नारी स्वरमा रेकर्डेड पहिलो नेपाली गीत हो।

गुरुङको रोधीं

नारायणगोपाल र मीरा राणाको स्वर रहेको यस गीतका रचनाकार हुन्, चेतन कार्की। चलचित्र ‘परिवर्तन’मा समावेश यस गीतका शब्दले रोधींलाई माया, पिरती गाँस्ने र नाचगान गर्ने थलोका रूपमा परिभाषित गरेको छ।

तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान

किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्