सर्जक÷समीक्षक अनिता कोइराला नेपाली आख्यानमा ‘उज्यालो औँसी’मार्फत् उदाएकी छन्। कोइरालाकृत औपन्यासिक कृति पढ्दै जाँदा पात्र महत्त्वपूर्ण देखिए पनि त्यसलाई विषयले उछिनेको छ।
सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।