६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खगेन्द्र अधिकारी


खगेन्द्र अधिकारीका लेखहरु :

५० मेगावाट मेवाखोला जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा लाइन चार्ज गर्ने कार्य थालिएको हो।

ताप्लेजुङमा आधा भरिएको एलपी ग्यासको मूल्य १३ सय रुपैयाँ !

बुधबार जिल्लाका ग्यास सिलिण्डर बिक्रेताहरूको भेलाले ७.१ किलोग्राम वजनको आधा भरिएको एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १,३०० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।

इनिशा विक हत्या प्रकरणः दोषीलाई हदैसम्मको कारबाही माग

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष नेत्र नेपालीले जानकारी दिए।

हावाहुरीले ताप्लेजुङमा ७५ लाख बढीको क्षति

आइतबार र सोमबार आएको शक्तिशाली हावाहुरीले ताप्लेजुङमा साढे ७५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ।

इनिशा हत्या प्रकरण : छानबिनको माग गर्दै ताप्लेजुङमा प्रदर्शन

ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

ताप्लेजुङमा एसइईका लागि ११ परीक्षा केन्द्र

ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन्।

आवश्यकता भन्दा बढी ग्यास मौज्दात नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खाना पकाउने ग्यास आवश्यकता भन्दा बढी मात्रामा मौज्दात नगर्न आग्रह गरेको छ।

ताप्लेजुङको कार्य सम्पादनमा सिरिजङ्गा गाउँपालिका पहिलो

ताप्लेजुङमा स्थानीय तहका कार्य सम्पादन मूल्याङ्कनमा सिरिजङ्गा गाउँपालिका पहिलो भएको छ।

क्षितिज थेबेको चुनावी खर्च २२ लाख ४२ हजार ५२५

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उम्मेदवार क्षितिज थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ चुनावी खर्च भएको विवरण पेस गरेका छन्।

नागरिकको समस्या बुझ्न संवाद कार्यक्रम गर्दै सिदिङ्वा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास, सम्भावना, समस्या र नागरिकको पिर मर्का बुझ्न ‘सिदिङ्वा संवाद’ कार्यक्रम गर्ने भएको छ।

मैवाखोलाले अर्थ तथा सामाजिक लेखा समिति बनाउने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको अर्थ तथा सामाजिक लेखा समिति बनाउने गरी प्रकृया अघि बढाएको छ।

एमालेले जितेको ताप्लेजुङमा समानुपातिकतर्फ रास्वपा र श्रम संस्कृतिलाई बढी मत

थेबेका निकटतम प्रतिष्पर्र्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत ल्याएका थिए । कांग्रेसले समानुपातिकतर्फ प्रत्यक्ष भन्दा २ हजार ६८ मत कम ल्याएको छ। कांग्रेसले ९ हजार ६ सय ४३ मत ल्यायो।

बाबु र आमापछि संसदीय यात्रामा क्षितिज थेबे

पारिवारिक विरासतको पदचाप पछ्याउँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-१ सिनामका ३८ बर्षे युवा क्षितिज थेबे अब सांसदको जिम्मेवारीमा पुगेका छन्।

योगेशको विरासत जोगाउँदै थेवे : २२ सय बढी मतान्तरले विजयी

नेकपाका खेलप्रसाद वुढाक्षेत्री ६ हजार ७ सय ७५ मत सहित तेश्रो हुँदा श्रम सस्कृती पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मत सहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहेका छन्।

ताप्लेजुङमा ५१.४५ प्रतिशत मत खस्यो, मतपेटिका संकलन सुरु

जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा ९० हजार ३ सय २७ मतमध्ये ४६ हजार ४ सय ७४ मत खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्