११ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वागत नेपाल


स्वागत नेपालका लेखहरु :

चिनियाँ प्रजनन प्रोत्साहन नीति

सन् १९८० मा चीनले ‘एक सन्तान नीति’ लागु गर्दा विवाहका मापदण्डलाई कडा बनाइयो र सम्बन्धविच्छेदलाई सजिलो बनाइयो।

विवाह र बाँझोपनको चिन्तामा चीन

गत वर्ष चीनमा नयाँ विवाह पाँच भागमा एक भागले घटेको खबर हालै सार्वजनिक भएको छ। यसले २०२४ मा कुल ९५ लाख बालबालिका जन्मेकामा २०२५ मा यो ७३ देखि ७८ लाखमा झर्ने देखिएको छ।

श्रीलंकामा राष्ट्रपति दिसानायकेले गरे नयाँ मन्त्रिपरिषद् गठन

नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेसनल पिपुल्स पावर (एनपीपी) का १५९ संसद मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ।

श्रीलङ्कामा वर्षको पहिलो १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ।

बङ्गलादेशमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० हजार नजिक

यस्तै अक्टोबरको हालसम्म ८४ जनाको डेङ्गीका कराण मृत्यु भएको पनि महानिर्देशनालयले बताएको छ।

इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ।

श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु

श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा गत वर्ष श्रीलङ्कामा ३३ हजारभन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका उल्लेख गरिएको छ।

बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गीको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ।

गाजाको एक शिविरमाथि इजरायली सेनाको आक्रमण, ३३ जनाको मृत्यु

उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३३ जनाको मृत्यु भएको छ।

आइभोरी कोस्टमा बर्सेनि ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु

धुम्रपानका कारण आइभोरी कोस्टमा बर्सेनि छ हजारभन्दा बढीको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ।

ब्राजिलमा डढेलोका कारण दुई करोड २० लाख हेक्टर जमिन नष्ट

ब्राजिलमा डढेलोका कारण यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको छ।

बङ्गलादेशमा ८ महिनाको अवधिमा चट्याङ लागेर २ सय ९७ जनाको मृत्यु

बङ्गलादेशमा यस वर्ष चट्याङ लागेर करिब ३ सयजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन्।

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या आधाले घटेको छ।

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्