७ वैशाख २०८१ शुक्रबार
कुमार रेग्मी


कुमार रेग्मीका लेखहरु :

बन्नुपर्छ भट्टरार्इ संग्रहालय

राजनेता स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) आजसम्म बाँचिरहनुभएको भए ९४ वर्षको हुनुहुन्थ्यो । उहाँ धर्तीमा रहुन्जेल तिथिको आधारमा जन्मदिन मनाउने गरिँदा गतेमा तल–माथि परिरहे पनि निधनपछि उहाँको जन्मदिनलाई जन्मजयन्ती मनाउने परम्पराले निरन्तरता पाउँदै आएको छ।

सुनेर थुन्ने कि थुनेर सुन्ने ?

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले न्यायपालिकाको नेतृत्व सम्हालेपछिको महŒवपूर्ण उपलब्धिका रूपमा कुनै कसुरमा आरोपित व्यक्तिलाई थुनेर मात्र सुन्ने परिस्थितिलाई बदलेर सुनेर मात्र थुन्ने अवस्थाको सृजना गरिरहेको दाबी सार्वजनिक अभिव्यक्तिहरूमा दिने गर्नुभएको छ ।

न्याय : न छिटो न ढिलो

विश्वमा कहीँ पनि भएको अन्यायलाई सबैतिरको न्यायका लागि खतरा मानिन्छ। त्यसैले राष्ट्रका प्रत्येक अंगको अन्तिम लक्ष्य न्याय बनाइएको हो। बिनाभेदभावको समान न्याय सबै जनतालाई पुगोस् भन्नाका लागि राष्ट्रभित्र कानुनबमोजिम अनेकौँ संरचना निर्माण गरिएको हुन्छ।

बैशाख ११ का अनुत्तरित प्रश्न

बैशाख ११ आउनै लागेको छ। नेपालमा पूरा हुन बाँकी शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणको अभियानको उत्साहपूर्ण थालनी चार वर्षअघि बैशाख ११ गतेकै राति आन्दोलनरत सात संसद्वादी दलले लेखिदिएबमोजिम राजाले पढेका घोषणाबाट भएको हो। दलहरूको साझा निर्णयबाट पठाएको मस्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्