२८ पुस २०८२ सोमबार
image/svg+xml
निरज बराल


निरज बरालका लेखहरु :

खाना खेर नफालौं

संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रमले सन् २०२२ दिएको प्रतिवेदअनुसार सबै महादेशका घरपरिवारको एक अर्बवटा भन्दा धेरै खाना एक दिनमा खेर गएको देखाएको छ।

विकास र समृद्धिको मूल : शिक्षा

शिक्षा, स्वास्थ्य र रोजगार जस्ता संविधानप्रदत्त आधारभूत हक अधिकारहरू जसरी लेखिएका छन् सोअनुरूप हरेक नेपाली नागरिकलाई, कुनै बाहनाबाजीबेगर राज्यले तुरुन्त प्रदान गर्ने व्यवस्था गर्नुपर्छ। हुँदैछ, गर्दैछौँ जस्ता आलटालरअलमल गर्ने कुरा संविधान जस्तो संवेदनशील दस्तावेजमा उल्लेख भईसकेपछि व्यवस्था नहुनु राज्यको चरम लापरबाही रअकर्मण्यता हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्