२० आश्विन २०८३ मंगलबार
image/svg+xml
डा. टङ्क उप्रेती


डा. टङ्क उप्रेतीका लेखहरु :

नेपाल टेलिभिजन बन्द गर्ने कुरा

टेलिभिजनप्रति चासो राख्ने संसारभरिका मानिसहरूले आआफ्नै ढंगले विश्व टेलिभिजन दिवस यसै हप्ता मनाए। नेपालमा पनि यो दिवस मनाइयो। यसै दिवसका अवसरमा नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीर शाहले एक अन्तर्वार्तामा ‘नेपाल टेलिभिजन बन्द गरिदिए हुन्छ’ भन्नुभयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्