३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
डा. लक्ष्मीप्रसाद खतिवडा


डा. लक्ष्मीप्रसाद खतिवडाका लेखहरु :

नदीझैं सलल्ल बगेको ‘नदीको राजमार्ग’

नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेत सहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ।

परबाट डा. शेखरकुमार श्रेष्ठकाे ओढेको ‘छाता’ हेर्दा

’छाता’ कथाले महिला र पुरुषको एकापसको वार्तालापले परम्परागत चालचलन र रीतिरिवाजमा परिवर्तन खोजेको देखाउँछ। कथाकारले यस कथामार्फत समयको आवाज बोलेका छन्।

संस्कृत साहित्य पाप र पुण्यको कुथुरो कि विज्ञानको स्रोत ?

भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदानप्रदान सतही हुन जान्छ।

नाम जोगाउँ अभियान थाल्ने कि ?

व्यक्ति नाम र भौगोलिक नाम सांस्कृतिक पृष्ठभूमिसँग जोडिएका हुन्छन् । जस्तै काठमाडौँको “भगवान पाउँ” साक्षात भगवानको खुट्टा होइन तर सांस्कृतिक पहिचान बोकेको स्थाननाम हो।

सूचना प्रविधि र भाषा

नेपालको हकमा ११ प्रतिशत जनता अङ्ग्रेजीमा र ८९ प्रतिशत जनता नेपाली वा नेपालका अन्य राष्ट्रभाषामा कारोबार गर्न सक्षम छन् भनेर नेपाल सरकार सार्वजनिक गर्छ अनि विकास बजेटको ९७ प्रतिशत खर्च हुने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको वेबसाइटमा भने सरकारी कामकाजको नेपाली भाषाको ‘न’ पनि छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्