२१ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

शिशिर याेगीले आफ्नै शब्द, संगीत र स्वरमा ल्याए ‘मान्छे बेइमानी’

शिशिर याेगीले सांगीतिक बजारमा ‘मान्छे बेइमानी’ ल्याएका छन्। उनकै शब्द, संगीत र स्वरमा उक्त गीत आएकाे छ।

उक्त गीतकाे संगीत संयोजन बीबी अनुरागी,  मिक्स/मास्टर श्यामश्वेत रसाइली, रेकर्डिस्ट कमल थापा, सारंगी, हेमन्त कान्छा रसाइली र स्टुडियो प्रिज्म डिजिटल रहेकाे छ।

साउनको खोलाले, शिवोहम्,अनन्त अनन्त, मनै फरर, नवदुर्गा भजन, मेरो देश डुब्यो जस्ता जस्ता धेरै गीत उनका आफ्नै शब्द, संगीत र स्वरमा आएका छन्।

प्रकाशित: १७ आश्विन २०८२ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App