२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

चरी

कविता

   सीता शर्मा

चरी!

तिमी  के चाहन्छौं  

मूल्यांकन  आआफ्नै

सौन्दर्य  विनिमय  हुने बजारमा  

तिम्रो  जवानीको  

हरकोणबाट  मूल्य भो

कतै जवानीको,  

कतै कर्तव्यको

ए मैना!

तिमी रोबर्ट हैन,  

पिँजडा तोडेर  

खुला आकाशमा  

उडान भर्नु  

यी नयन  

तिम्रो  स्वतन्त्रता हेर्न

लालायित छन्।

प्रकाशित: २१ भाद्र २०७८ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App