२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

प्रमोद खरेलको नयाँ गीत 'म मरेर पनि बाँचिरहेको छु' सार्वजनिक

गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत 'म मरेर पनि बाँचिरहेको छु' सार्वजनिक भएको छ।  गीतकार योगेश के विष्टको  शब्द रहेको गीतलाई संगीतकार राम सिटौलाले संगीत भरेका हुन्। ।  

अरुणदेव  जोशीले निर्देशन गरेको भिडियोमा एल विवस बैरागी र यसोदा सापकोटाको अभिनय रहेको छ। यस्तै गीतमा दिव्यस्त्र बस्नेत र दिभान्स बस्नेतले बाल कलाकारको भूमिका निभाएका छन्।  

आभाष रिजालको सम्पादन रहेको गीतमा  नारायण जिसीको छायांकन रहेको छ। उक्त भिडियोको कथाः परिकल्पना मोडल स्वयं एल विवस बैरागीकै रहेको छ।

गीतको भिडियो 

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App