२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

धड्कन

कविता

मभित्र  

एउटा धड्कन थियो  

तर आज  

त्यो  

धड्कन हरायो  

एकान्तमा खोजे  

भिडमा खोजे

संसार  खोजे  

तर,  

पाउन सकिन  

अन्तमा थाहा पाए

त्यो धड्कन

तिमीभित्र  

धड्किरहेछ।

प्रकाशित: १ फाल्गुन २०७७ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App