९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

पाँच वर्षमा फेरिएकी बजरंगी भाइजानकी मुन्नी

बलिउड सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाइजानमा मुन्नीको भूमिकामा रहेकी बालकलाकार हर्षाली मल्होत्राको उक्त समय निकै प्रसंशा भएको थियो। फिल्ममा सलमानको काँधमा देखिएकी हर्षाली अब भने ठूली भएकी छन्। बजरंगी भाइजानको समयको तस्बिर र अहिलेको तस्बिर हेरर उनलाई चिन्नसमेत गाह्रो हुन्छ।

सन् २०१५ मा आएको बजरंगी भाइजानमा बालकलाकार रहेकी उनी सामाजिक संजालमा किनै सक्रिय रहेन गर्छिन्। दीपावली होस् वा नवरात्री उनले इन्टामा आफ्ना फ्यानलाई शुभकामना दिइरहेकी हुन्छिन्। यस्तै उनले दीपावलीमा हातमा थाली लिएर सिरमा दुपट्टा लगाएको तस्बिर सावर्जनिक गरेकी छन्।

 

 

प्रकाशित: २ मंसिर २०७७ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App