१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बलिउड महानायक अमिताभ बच्चनले गरे अंगदान गर्ने घोषणा

बलिउड महानायक अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन्। बुधबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले अंगदान गर्ने सपथ लिएको बताएका छन्।

ट्वीटरमा एउटा फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हुँ। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’

प्रकाशित: १४ आश्विन २०७७ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App