१६ चैत्र २०८० शुक्रबार
कला

‘कुन दबाबका कारण सुशान्त सिंहले आत्महत्या गरे ?’

सुशान्त सिंह राजपुत र उनकी प्रेमिका रिया चक्रवर्ती। तस्बिर : रियाको इन्स्टाग्रामबाट

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले आफ्ना प्रेमीको मृत्युबारे सिआइबीबाट अनुसन्धान गराउन गृहमन्त्रीसँग माग गरेकी छन् ।  

 

यो पनि पढ्नुहोस्

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

 

बिहीबार ट्विट गर्दै अभिनेत्रीसमेत रहेकी रियाले भनेकी छन्, ‘म सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड हुँ । उनको मृत्यु भएको एक महिना बितिसकेको छ । मेरो सरकार र न्यायप्रति पूरा विश्वास छ । म हात जोडेर भन्छु– यो घटना सिआइबीबाट अनुसन्धान गरियोस् ।’

उनले अगाडि लेखेकी छन्, ‘म जान्न चाहन्छु कि उनलाई कुन दबाब थियो, जसका कारण सुशान्त सिंहले यस्तो कदम उठाउनुपर्यो ?’  

प्रकाशित: १ श्रावण २०७७ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App