१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

डा.रमेश सिंहको आठौं गीत ‘एउटा जीवन यस्तो थियो’ सार्वजनिक

टिचिङ अस्पताल कलेजो प्रत्यारोपण विशेषज्ञ तथा सर्जन डा. रमेश सिंह भण्डारीको नयाँ गीत ‘एउटा यस्तो जीवन थियो’ नामक गीत सार्वजनिक गरेका छन्। उनले यो गीत शुक्रबार सार्वजनिक गरेका हुन्।

उनको यो नयाँ गीत बाल्यकालिन विषयमा आधारित छन्। प्रकाश पौडेलको शब्द र डा. भण्डारीको कम्पोज र प्रदिप जोशीले एरेनज गरेका हुन्। भिडियाको अभिनयमा वैभवसिंंह भण्डारी, अविभ श्रेष्ठ र आरव श्रेष्ठ छन् भने छायाकन अनिल के मानन्धरले गरेका हुन्।

डा. भण्डारीले यसअघि भण्डारीका किन हो मायालु,तिम्रै मायाँ लाग्छ, धन्यवाद’, ‘नीलो आकाश, मायालु भाका, बन्छ नमूना नेपाल’ लगायतका म्यूजिकहरू सार्वजनिक भइसकेको छन्। धेरैजसो भिडियामो उनकै  रचना तथा कम्पोज रहेको छ। तीन महिनापछि फेरि नयाँ गीत आउने क्रममा रहेको डा. भण्डारीले बताए। 

प्रकाशित: २२ असार २०८१ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App