कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो। अहिले ज्ञान लिने अनेक माध्यम उपलब्ध भए पनि संसारलाई यसप्रतिको चाह घटेको छैन। युनेस्कोले जारी गरेको सन् २०२३ को तथ्यांकअनुसार संसारभर १३८.३५ अर्ब डलरको किताब किनबेच भएको थियो। सन् २०३० सम्म किताबको बजार करिब २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
कृपया पूर्ण सामग्रीमा पहुँच गर्न लगइन गर्नुहोस् वा सदस्यता लिनुहोस्।
प्रकाशित: २६ माघ २०८१ ०६:४४ शनिबार