नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७७ पैसा र बिक्री दर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिद दर १६१ रुपैयाँ ९३ पैसा र बिक्री दर १६२ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८५ रुपैयाँ ६१ पैसा र बिक्री दर १८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री दर १७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५३ पैसा र बिक्री दर ९० रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ३७ पैसा र बिक्री दर १०१ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ४६ पैसा र बिक्री दर १०८ रुपैयाँ ९२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४८ पैसा र बिक्री दर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ३८ पैसा र बिक्री दर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ २६ पैसा र बिक्री दर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ २४ पैसा र बिक्री दर ३८ रुपैयाँ ४० पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ३० पैसा र बिक्री दर चार रुपैयाँ ३२ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ०५ पैसा र बिक्री दर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०६ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ७० पैसा र बिक्री दर २१ रुपैयाँ ७९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८१ पैसा र बिक्री दर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिद दर ४५७ रुपैयाँ ३६ पैसा र बिक्री दर ४५९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिद दर ३७० रुपैयाँ ७४ पैसा र बिक्री दर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिद दर ३६३ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६४ रुपैयाँ ५८ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: १९ श्रावण २०८२ ०६:१२ सोमबार





