१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
भिडियो

स्वरूप फेर्दै त्रिवि मैदान, प्यारापिट निर्माण अन्तिम चरणमा

अन्तर्राष्ट्रिय खेलका लागि परिचित नेपालको एक मात्र त्रिवि क्रिकेट मैदानले निकट भविष्यमा नै चोला फेर्दै छ। भौतिक संरचनादेखि मैदानको स्तरोन्नतिका लागि धमाधम काम हुँदै आएको यो मैदानको स्वरूपमा दशैँ अगाडि नै आमुल परिवर्तन आउने अपेक्षा छ। यो परिवर्तनका लागि खेलाडी मात्र होइन स्वयं दर्शकहरू पनि आतुर बनेका छन्। 

करिब १० हजार दर्शक क्षमताको प्यारापिट बन्ने छ। ८ हजार २ सयवटा कुर्सी जडान भइसकेका छन्। दर्शक बस्ने कुर्सी सबै भारतबाट ल्याइएको हो।  जेभीका सञ्चालक पौडेल भन्छन्, ‘सरकारले गरेको निर्णयलाई हामीले मान्न पर्छ, सरकारले भने अनुसार गर्नुपर्ने, तिर्नुपर्ने रह्यो भने हामी सरकारको आदेश मान्छौँ।‘  

गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ। गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ। 

प्रकाशित: ६ भाद्र २०८२ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App