coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

'हैजा सामान्य रोग होइन, इतिहास डरलाग्दो छ'

काठमाडौंमा हालसम्म ९ जनामा हैजा देखिएको छ। यो संक्रमण राजधानीमा भित्रभित्रै छरिएर रहेको र बढ्दो क्रममा देखिएको सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको छ। हैजाको डरलाग्दो ईतिहास भएकाले समयमै सर्तकर्ता अपनाउन डा.पुनले सुझाव दिएका छन्। 

प्रकाशित: १३ असार २०७९ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App